
जेष्ठ २२
मुनलाईट युवा क्लब तुल्सिपुर ३ डाडाखुट्टी दाङ द्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत ,सम्मान तथा रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ।
मुनलाईट युवा क्लब अध्यक्ष बसन्त वलि अध्यक्षतामा भएकाे कार्यक्रममा तुल्सिपुर उपमहानगरपालिका वार्ड न ३ का नबनिर्बाचित जनप्रतिनिधिहरु लाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै तुल्सिपुर ३का निर्बाचित अध्यक्ष वीर बहादुर बिकले जनताको आशा र भरोसा लाई आफू र आफ्नो टिमले कहिले पनि निरासा म परिणत हुन नदिने बताउनु भयो। र ३ नम्बर बिकाशकाे केन्द्र बन्नेछ

उक्त कार्यक्रम मा शान्ता राना, युबराज वलि कर्णे बहादुर बुढा बिबश गैरे
ढाका बहादुर गैरे छवि खराल बसन्त वलि राेम राना चुडामनि खडका लगायतका २२ जनाले रक्तदान गर्नु भएकाे थियो भन्ने कार्यक्रम शहजिकर मुनलाईट युवा क्लब सल्लाहकार ढाका ब गैरे ले गर्नु भएकाे थियाे !