२०८१ जेष्ठ ८ गते मङ्गलवार

दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस दुर्घटनामा



दाङ, १३ जेठ । 
सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा परेको । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार