तुलसिपुर उपमहानगरपालिका वडा नं ७ वडा अध्यक्ष अपडेट १९०० मतगणना गर्दा
मेयर
सुर्य ६९४
रूख ८१२
उपमेयर
सुर्य ६४६
कलम ६२२
राम बहादुर जि.सी.(रुख): ८८२
डिल्ली राज भण्डारी (सुर्य) :६२७
वडा अध्यक्षमा मतान्तर : २५५
प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार