२०८१ माघ ५ गते आइतवार

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला दाङबाट पक्राउ




बैशाख २९
नबगठित नेकपा(बहुमत) समुहका संयोजक धर्मेन्द्र बास्तोला (कञ्चन)लाई प्रहरीले गिरफ्तार गरेको छ।
उनलाई बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरिएको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङमा पक्राउ गरेको पार्टीका एक नेताले बताए ।

चुनावकै विषयलाई लिएर नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिन अघि मात्र पार्टी पुनर्गठन गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख २९ गते बिहिवार