२०८३ साउन ३० गते आइतवार

नववर्षको अवसरमा नेकपा एमाले कुपोन्डोल १ द्वारा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न



बैशाख १०,

। नया वर्ष २०७९ सालको अवसरमा नेकपा एमाले ललितपुर उपमहानगरपालिका कुपोन्डोल १ न वडाले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । वडाका सम्पुर्ण एमाले पार्टी प्रति आस्थावान तथा कार्यकर्ताको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

आज बिहान ८ बजे ललितपुर उपमहानगरपालिका १ कुपोन्डोलमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उपस्थित अतिथीहरु लाई धन्यवाद ग्यापन समेत गरिएको थियो । सम्द्दृद नेपाल,सुखी नेपाली नाराका साथ सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रम मा बोल्ने वक्ताहरुले वैशाख ३० गते हुने निर्वाचनमा नेकपा एमाले लाई मतदान गरि विजयी बनाउन सम्पुर्ण नेपालीहरु लाई अपिल समेत गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख १० गते शनिवार