दाङ
फाल्गुन १८
घोराही -लमही सडकखण्ड दैनिक ९ घण्टा बन्द हुुने भएको छ ।
उक्त सडकखण्डको कुईरेपानी –लमही सडकखण्ड अन्तर्गत विभिन्न मोडहरु सुधार गर्नुपर्ने भएकाले फागुन २२ गतेदेखी ३० गते सम्म बेलुका ७ बजेदेखी विहान ४ बजेसम्म सवारी आवगमन पुर्ण रुपमा बन्द गरेर निर्माण कार्य गर्नुपर्ने भएको सडक डिभिजन कार्यालय दाङक डिभिजन प्रमुख ईन्जिनियर रामपुकार जयसवालले जानकारी दिनुभयो ।
यस्तो छ बिज्ञपति:
प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते बुधवार