
फाल्गुन ११
अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा पेश भएपछि बढेको प्रदर्शनलाई मध्यनजर गर्दै संसद् भवनको सुरक्षा थप बलियो बनाइएको छ ।
बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको समयमा संसद भवन क्षेत्रलाई केन्द्रित गरी प्रदर्शन हुन सक्ने भन्दै प्रहरीले संसद् भवनको बाहिरी घेरामा रहेको पर्खालमा काँडेतार लगाइएको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार