
११ फागुन
अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वको माओवादी पार्टीले समेत मसाल जुलुस प्रदर्शन गरेको थियो। दुई पार्टीले संयुक्तरुपमा तुलसिपुरमा मसाल जुलुस प्रदर्शन गरेको थियो।


प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार