२०८२ बैशाख ५ गते शनिवार

तुल्सिपुर उपमहानगरपालिका वार्ड न ३ मा रास्ट्रिय युवा सघ नेपालको वडा अध्यक्ष दिनेश गुरुङ




शंकर भुसाल
फाल्गुन ८
रास्ट्रिय युवा सघ नेपालको वडा स्तरीय युवा भेला तथा अधिवेशन तुल्सिपुर उपमहानगरपालिका वार्ड न ३ मा सम्पन्न भएको छ।युवा संघ तुल्सिपुरका अध्यक्ष अजय गिरिको अध्यक्षता नेकपा एमाले दाङ का अध्यक्ष हुकुम बस्नेतको प्रमुख आतिथ्यता मा भएको भेलाले दिनेस गुरुङको अध्यक्षतामा २९ सदस्यीय वार्ड कमिटी गठन गरेको छ


उक्त भेलालाई सम्बोधन गर्दै प्रमुख आतिथ्य बस्नेत ले नेकपा एमाले जनताको पार्टी भएको र अबको निर्बाचनमा जनताको उल्लेख्य भोट नेकपा एमाले लाई हुने भएको ले पार्टी लाई जनस्तर सम्म पुर्‍याउन युबाहरु लाग्नु पर्ने बताउनु भयो।
भेलालाई नेकपा एमाले दाङ का जिल्ला उप सचिव कृष्ण भुसाल,तुलसीपुर उपमहानगरपालिका वार्ड न ३का अध्यक्ष वीर बहादुर बि,क,नेकपा एमाले का ३ न बडा कमिटी अध्यक्ष लिलाधर खरेल , राष्ट्रिय युवा सङ्घ तुलसीपुरका अध्यक्ष विबेक याेगि ले सम्बोधन गर्नु भएको थियो।
भेलाले प्रेम बहादुर गुरुङ , सुशील गुरुङ र देबिराम गुरुङ लाई उपाध्यक्ष ,सचिब चन्द्र जङ्ग शेर्पाईली सदस्य सदस्य हरि सुनार ,बुद्धि घर्ती ,कुल बहादुर रावत ,रमेश ओलि लगायतका रहनु भएको छ।
खिम बहादुर बि.क. को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को कार्यक्रम सन्चालन बसन्त वलि ले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन ८ गते आइतवार