२०८१ चैत्र १ गते आइतवार

आगलागी मा परि भैंसी तथा चार सय कुखुरा जलेर नस्ट



माघ १९
तुल्सिपुर उपमहानगरपालिका वार्ड न ३ शिरखाेलामा स्थित सुमन गिरीको गोठमा हिजो राती १२ बजे आगलागी भएको छ।
रातकाे समयमा लागेको आगो मा परि १ भैंसी, ४ सय चल्ला, दाउरा ,पराल जलेर नस्ट भएकाे परिवार ले जनाएको छ।
घर देखि गोठ केहि दुरि टाढा रहेको हुदा थाहा नपाएको परिवार ले बताएको छ।
उक्त घटना रातीमा भएको हुदा के कति क्षति भयो भनेर थप विवरणा आउन बाँकी रहेको बताईएको छ।

प्रकाशित मिति : २०७८ माघ १९ गते बुधवार