२०८१ बैशाख १ गते शनिवार

स्थानीय तहको निर्बाचन गर्न स्थानीय सरकार का प्रतिनिधिहरु को सरकार र निर्वाचन आयोग को ध्यानाकर्षण




डिल्लीराज भुसाल
माघ ३
स्थानीय तहको समयमा नै निर्वाचन गर्न स्थानीय सरकारहरुका संघ/महासंघ ले सरकार तथा निर्बाचन आयोग को ध्यानाकर्षण गराएका छ्न।


स्थानीय निकायमा जनप्रतिनिधि को कार्यकाल आगामी २०७९ जेष्ठ ७,असार २१ र असोज ७ मा सकिने र त्यसपछि को शुन्यता को संविधान मा र कानुन मा उल्लेख नगरेको ले तोकिएको समयमै निर्बाचन गर्न मिति तोक्न सरकार र निर्बाचन आयोग को ध्यानाकर्षण गरेको छ।


निर्बाचन को विकल्प नभएको र लोकतन्त्र र बिधिको शासन को लागि आबाधिक निर्बाचन मेरुदण्ड रहेको र स्थानीय निकाय लाई एक दिन पनि जनप्रतिनिधि बिहिन गराउन नहुने उक्त बिज्ञपति मा उल्लेख गरिएको छ।

यस्तो छ बिज्ञपति को पुर्ण पाठ :

प्रकाशित मिति : २०७८ माघ ३ गते सोमवार