२०८० चैत्र १५ गते बिहिवार

प्रेस चौतारी रोल्पाको पाँचौ जिल्ला अधिवेशन रोल्पाको होलेरीमा सम्पन्न



प्रेस चौतारी रोल्पाको पाँचौ जिल्ला अधिवेशन रोल्पाको होलेरीमा सम्पन्न भएको छ । प्रेस चौतारी रोल्पाका निवर्तमान अध्यक्ष जीवन डागिको सभाअध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अथिति नेकपा एमाले रोल्पा जिल्ला कमिटी अध्यक्ष बालाराम बुढा, बिशिस्ट अथितिमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य टीका बस्नेत , अथितिहरुमा नेपाल पत्रकार महासंघ रोल्पाका सल्लाहकार तथा नेपाल टेलिभिजन रोल्पा संवाददाता माधव कुमार वली , राष्ट्रिय युवा संघ नेपाल रोल्पाका प्रशार बिभाग प्रमुख प्रदिप डागि लगाएतको आथित्यता रहेको थियोे । ५ ओौं अधिवेशनले ११ सदस्यीय कार्य समिति गठन गरेको छ ।। अध्यक्षमा तिलक घर्ती , उपाध्यक्षमा मनोज पुन, महिला उपाध्यक्षमा अनिता बुढा, सचिव अमृत वली , कोषाध्यक्षमा भुवन केसी , उप-सचिवमा चेतमान बाठाँ र कविता पुन , सदस्यहरुमा कृष खड्का , भुप वली , प्रविन वली,कुमार घर्ती लाई चयन गरेको छ ।

प्रकाशित मिति : २०७८ माघ १ गते शनिवार