
पुस,२९ बिहीबार , तुलसीपुर ७ निबासी सन्तोष भण्डारी ले आफ्नो २६औ जन्मदिन को अबसरमा आज रक्तदान गर्नु भएको छ।
पछिल्लो समयमा स्थानीय युवाकाे राेजाईमा परेका सन्तोष भण्डारी विभिन्न सामाजिक काममा सक्रिय रहदै आउनु भएको छ। विभिन्न व्यक्तिलाई व्यक्तिगत रुपमा धेरै सहयाेग गर्नु भएको भण्डारिले आज उहाँकै नेतृत्वमा जन्मदिनको अबसर पारि १५ जनाले रक्तदान गरेका छन् ।
उक्त अबसर मा बोल्दै भण्डारी ले आफ्नो सानो सहयोगले रगतको अभावमा छ्टपटाईरहेकाहरु को जीवन बच्ने हुदा यो पुनित कार्य गरेको बताउनु भयो।
निज भण्डारीले दाह्री ग्याङको मार्फत वृद्ध आमाबुबा लगाएत धैरे लाई आर्थिक तथा नगद सहयोग गर्नुभएको छ

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार