२०८० चैत्र १५ गते बिहिवार

माधव नेपाल चढेको गाडी दुर्घटना




पुस १६
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालको गाडी दुर्घटना भएको छ । तनहुँको आँबुखैरेनीमा उनको गाडी दुर्घटना भएको हो ।

घटनाको एकिन विवरण आउन भने बाँकी छ । माधव नेपाल भने सकुशल भएको नेपाल निकट स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार