२०८१ चैत्र १ गते आइतवार

माओवादी महाधिवेशन : राजनीतिक प्रतिवेदन माथी २५ समूहले विभिन्न ठाउँमा छलफल गर्दै




पुस १२
नेकपा माओवादीको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न २५ समूह विभाज गरेको छ । सो समूहले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्नेछ । प्रतिवेदनमाथिको छलफलका लागि माओवादी केन्द्रले टोली नेतासहित छलफल गर्ने विभिन्न स्थानको तय गरेको छ ।

जसअनुसार : जेष्ठ कम्युनिस्ट मञ्च (प्रज्ञा भवन) सल्लाहकार परिषद (प्रज्ञा भवन) सल्लाहकार परिषद (प्रज्ञा भवन) प्रदेश एक क.(भानुभक्त हल प्रज्ञा) प्रदेश एक ख. (भानुभक्त हल प्रज्ञा) प्रदेश दुई क. (पारिजात हल प्रज्ञा ) प्रदेश दुई ख. (पारिजात हल प्रज्ञा) लुम्बिनी क. (पुस्तकालय हल प्रज्ञा) लुम्बिनी ख.(पुस्तकालय हल प्रज्ञा) गण्डकी क.(पेरिसडाँडा) गण्डकी ख.(पेरिसडाँडा) प्रवास(पेरिसडाँडा) कर्णाली क.(ए वान पार्टी प्यालेस) कर्णाली ख.(ए वान पार्टी प्यालेस ) सुदुरपश्चिम क (ए वान पार्टी प्यालेस) सुदुरपश्चिम ख (ए वान पार्टी प्यालेस) विभाग क.(क्वालिटी ब्याङ्क्विट) विभाग ख.(क्वालिटी ब्याङ्क्विट) उपत्यका विशेष प्रदेश (क्वालिटी ब्याङ्क्विट) सम्पर्क समन्वय क.(क्रिष्टल पार्टी प्यालेस)सम्पर्क समन्वय ख.(क्रिष्टल पार्टी प्यालेस) वाग्मती क.(वानेश्वर ब्याङ्क्विट) वाग्मती ख.(वानेश्वर ब्याङ्क्विट) आयोग (काठमाडौँ ब्याङ्क्विट) जवस, मोर्चा इन्चार्ज, कार्यालय,एकता (काठमाडौँ ब्याङ्क्विट)मा स्थान तोकिएको हो ।

प्रकाशित मिति : २०७८ पुष १२ गते सोमवार