२०८० मङ्सिर २४ गते आइतवार

मृृत्यु हुनेको संख्या ९ पुग्यो, २९ जना घाइते



सल्यान २१, कार्तिक । बुद्धि पुन


सल्यानमा बस दुर्घटना हुदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । श्रीनगरमा उपचाररत घाइते  एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । सल्यानको खलंगा बाट दाङको तुलसीपुर तर्फ जादै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउपालिका वडा नम्बर ५ खारखोलामा दुर्घटना भएको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति : २०७८ कार्तिक २१ गते आइतवार