२०८० चैत्र १६ गते शुक्रवार

रोल्पामा नेकपा एमाले परित्याग गरि दर्जनौ जिल्ला स्तरिय नेता तथा कार्यकर्ता नेकपा माओबादि केन्द्रमा प्रबेश ।



प्रेम खडका
असोज २५ रोल्पा
ने क पा माओबादी केन्द्र रोल्पाले त्रिबेनि गा.पा वडा न. 2 नुवागाउमा दशै बिशेश सुभकामना आर्दान प्रदान साथै पाती परित्याग गरि आउने नया प्रबेसिलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा नेकपा माओबदी केन्द्रका रोल्पा जिल्ला इन्चार्ज तथ प्रदेश न. ५ का प्रदेश सभाका सदस्य दिपेन्द्र पुन क. (सिजल)
माओबादी केन्द्रका प्रदेश सदस्य भक्त बहादुर घर्ति (नवीन)गङा प्रसाद घर्ती (सुर्य) रेसम पुन( चत्याङ ) लगाएका नेताहरु उपस्थित हुनुभएको थियो। कार्याक्रममा नेकपा एमाले जिल्ला कमिति सदस्य तथा पुर्ब गाबिस अध्यक्ष सान्तराज बोहरा ,जिल्ला कमिटी सदस्य तेकबहदुर घर्ती ,ङनमानसिङ बुढा ,भक्त रोका,चन्द्र बहादुर बस्नेत सन्तोश रोका लगाएतका दर्जनौ कार्यकर्ताले नेकपा एमाले परित्याग गरि माओबदी केन्द्रमा प्रवेश गरेका छन्।
कार्याक्रममा बोल्दै सभा सदस्य क.सिजलले सम्पुर्णमा बदादशै को सुभकामना व्यक्तगर्दै पाती परित्याग गरि आउने नया सम्पुर्ण ब्यक्तिहरुलाई कुनै पनि लोभ लालज र स्वार्थमा नलागी जन्ताको जनमुखी काम गर्न आग्रह गरेका छन तेस्तै नब प्रबेशी सान्तराज बोहोराले खुसिका साथ पाती प्रबेस गर्दै ३२ बर्ष सम्ममा गरेको पातिमा लगानी त्यागेर पनि नयाँ पातिमा प्रबेस गर्दा १७ बर्षको युबामा भएको जस्तो जोस जागरका साथ जन्ताको जनमुखी जनमुखी काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन भने कार्याक्रमको सहजिकरन पातिका वदा सचिब दान बहादुर घर्तिले गरेका छन ।।

प्रकाशित मिति : २०७८ असोज २६ गते मङ्गलवार