२०८१ माघ १ गते बुधवार

ट्यांकर दुर्घटनाग्रस्त



विनोद मण्डल, आषाढ १२ । लुम्बिनी प्रदेशको बुटवलदेखि स्याङ्जा जाँदै गरेको तेल ट्यांकर सडक दुर्घटनामा परेको छ ।

बुटवलबाट स्याङ्जाको वालिङतर्फ ईन्धन बोकेर जाँदै गरेको लु .१ .क . ५१२२ नम्बरको ट्याङ्कर गल्याङ नगरपालिका वडा न ८ को सिमाना गोलाउदी खोला नजिक सडकबाट तल खसेर दुर्घटनामा परेको थियो ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार ट्याङ्कर चालक निदाएर दुर्घटना भएको हुनसक्ने बताइएको छ । श्रोत सामजिक सञ्जालबाट

प्रकाशित मिति : २०८१ असार १२ गते बुधवार