२०८२ बैशाख २९ गते मङ्गलवार

२० वर्षिय वर्षा भण्डारी चार दिन देखि सम्पर्क बिहिन



तुलसीपुर उपमहानगरपालिका वडा नम्बर -६ निवासी बिष्णु शर्माको श्रीमती २० वर्षिय वर्षा भण्डारी चार दिन देखि सम्पर्क बिहिन भएको पारिवारिक स्राेतले जनाएको छ।

याे वर्ष नै विष्णु संग विवाह बन्धनमा बाधिएकि वर्षा गत शनिबार (पुस १४ गते) घरबाट बिहान चार बजेतिर मन्दीर जान्छु भनेर हिडेकी भण्डारी वेपत्ता भएपछि खोजिका लागि परिवारले अपिल गरेको छ । शनिबार बिहानै हराएकी बहिनीको खोजिका सहयोग गरिदिन उहाँका दाई जीवराज भण्डारीले बताए।

बहिनीलाई भेटाउनुहुने महानुभावले नजिकैको प्रहरी चौकि तथा मोबाईल नम्बर ९८४५५७०९१५ मा खबर गरिदिन जीवराजले अनुरोध गर्नुभएको छ।

प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार