पुस १४;दमौलीबाट कुन्छाको लागी छुटेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन ।
दमौलीबाट लमजुङ कुन्छातर्फ जाँदै गरेको ना ६ ख ५४७९ नम्बरको बस अनियन्त्रित भई सडकदेखि करिव १० मिटर तल खस्न गई दुर्घटना हुँदा १५ जना घाइते भएका छन ।
दुर्घटनामा परेका सबैको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।
१) जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. ५ बस्ने बर्ष २१ की अन्जना थापा ।
२) जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. १० बस्ने बर्ष ४५ की शान्ती सुनार ।
३) जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. १० बस्ने बर्ष ३६ की ईन्द्रकला आचार्य ।
४) जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. ८ बस्ने बर्ष ५५ की सिता पौडेल ।
५) जिल्ला तनहुँ भानु नगरपालिका वडा नं. ११ बस्ने बर्ष ५३ को याम ब.गुरुङ ।
६) जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. ८ बस्ने ४५ की साबित्री पौडेल ।
७) जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. ८ बस्ने बर्ष ५ की युबिषा पौडेल ।
८) जिल्ला नवलपुर बौदीकाली गाउँपालिका वडा नं. ९ बस्ने बर्ष ५५ को सन्तलाल रजवाल ।
९) जिल्ला कास्की रुपा गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २२ की निशा खत्री भुजेल ।
१०) जिल्ला कास्की रुपा गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २ की दिब्यान्सी भुजेल ।
११) जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. ७ बस्ने बर्ष ५४ को अर्जुन थापा ।
१२) जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. १० बस्ने बर्ष ४७ की पार्वती बि.क ।
१३) जिल्ला तनहुँ भानु नगरपालिका वडा नं. ११ बस्ने बर्ष ६३ को मिन ब.गुरुङ ।
१४) जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. ९ बस्ने बर्ष ४५ को सुक ब.गुरुङ ।
१५) सहचालक जिल्ला लम्जुङ मध्य नेपाल नगरपालिका वडा नं. १ बस्ने बर्ष १८ को बिकास थापा ।