२०८२ चैत्र ३० गते मङ्गलवार

भिरबाट लडेर एक महिलाको मृत्यु



कार्तिक २२

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको बित्थडचिर गाउँपालिका–६ की पार्वती स्याँडाको बुधबार दिउँसो खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको
दिउँसो करिब २ बजे घर नजिकैको काचडा भन्ने भिरमा खर काट्ने क्रममा मृत्यु भएको आफन्तले बताएका

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार