२०८१ माघ २७ गते सोमवार

पाकिस्तान विष्फोट : सात जनाको मृत्यु भयाे



असाेज १२

इस्लामावाद । पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विस्फोटमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।   अन्य २५ जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै उक्त विस्फोट भएको जनाउँदै प्रहरीले घटनाको विवरण प्राप्त बाँकी रहेको बताएको छ । 

साभार राताे पाटि

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार