
रोल्पा, ६
असोज रोल्पामा एकै घरका दुई व्यक्ति सम्पर्कबिहिन भएका छन् । त्रिवेणी गाउँपालिका वडा नम्बर ५ नेर्पा जुँगारका ५५ वर्षिय शुकबिर गुरुङ र ३५ वर्षिय माया नेपाली सम्पर्कबिहिन भएका हुन् ससुरा र बुहारी नाता पर्ने दुवै जना गत भदौ १९ गते बेलुका घरबाटै सम्पर्क बिहिन भएको परिवारले जनाएको छ । मायाका श्रीमान रोजगारीको शिलशिलामा काठ्माण्डौमा छन् घरबाटै श्रीमान र बुहारी सम्पर्कबिहिन भएपछि खोजिका कार्य गरिदिनु हुन अनुरोध गर्नु भएको छ श्रीमती राम कुमारी नेपालीले सबैलाइ अपिल गर्नु भएको छ । उहाँले श्रीमान शुकबिरलाई घर परिवारको सम्पर्क आउन आग्रह गर्नुभयो
प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार