२०८१ माघ २४ गते शुक्रवार

नेपाली काङ्ग्रेस भातृ संघ तरुणदल तुलसीपुर उपमहानगरपालिका नगर अध्यक्षमा कमल घर्ती चयन



दाङ, ११ भदौ । नेपाली काङ्ग्रेस भातृ संघ तरुणदल तुलसीपुर उपमहानगरपालिका नगर अध्यक्षमा कमल घर्ती मनोनयन भएका छन् ।

नेपाली काङ्ग्रेस तुलसीपुर उपमहानगरपालिका नगर कार्यसम्पादन समितिको भदौ ११ गते बसेको बैठकले निर्णय नम्बर ३ अनुसार घर्ती लाई मनोनयन गरेको हो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.गोपाल दहित र जिल्ला कार्यसमिति दाङले खाली रहेका संघ संस्थाहरूमा मनोनित गर्दै आएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार