२०८० फाल्गुन ९ गते बुधवार

सर्लाहीको लालबन्दी नगरपालिका १० मा सर्पको टोकाइ बाट एक वृद्धाको ज्यान



सर्लाहीको लालबन्दी नगरपालिका १० मा सर्पको टोकाइ बाट एक वृद्धाको ज्यान गएको छ । गएराति सर्पको टोकाइ बाट ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको ज्यान गएको प्रहरीले जनएको छ ।सर्पको टोकाइ बाट घाइते भएपछि लालबन्दीमा रहेको नवलपुर सर्पदंश उपचार केन्द्रमा पुर्याएकी श्रेष्ठलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार