२०८२ बैशाख ४ गते शुक्रवार

गायिका टिका पुन र सागर वलीको आवाजमा रहेकाे खोलि तरेर’ गित  सार्वजनिक (भिडियो सहित)



गायिका टिका पुन, सागर वली र बाबुराम वलीको आवाजमा ‘खोलि तरेर’ बोलको गीत सार्वजनिक भएको छ । मन्जीत पहाडीको शब्दमा खेमराज गौतमले संगीत रहेकाे उक्त गीतको भिडियो सरोज शाहीले छायांकन गरेका हुन् ।
खेमराज गौतमको संगीत संयोजन रहेको सो गीत आलाप रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । विरेन्द्र वलीको निर्देशन रहेको उक्त गीतको भिडियोमा मोडल एमटी महर, चिरञ्जीवी डाँगी, दुर्गा तामाङ र विनीशा अधिकारीको अभिनय रहेको छ ।

राजकुमार मगरले भिडियो सम्पादन गरेका हुन भने गीत सागर वलीको अफिसियल युटुब च्यानलबाट  सार्वजनिक गरिएको हाे ।

भिडियो click

प्रकाशित मिति : २०७९ चैत्र १६ गते बिहिवार