२०८१ माघ २५ गते शनिवार

तुलसीपुर ३ मा झुन्डिएको अवस्थामा एक पुरुषकाे शव फेला



तुलसीपुर । तुलसीपुरमा झुन्डिएको अवस्थामा एक पुरुषकाे शव भेटिएको छ । उपमनहानगरपालिका वडा नम्बर ३ न स्थित धर्मसाला सामुदायिक बनमा झुन्डिएको अबस्थामा शव फेला परेको स्थानीयले बताएका छन ।
स्थानीयले खवर गरेपछि प्रहरी घटना स्थल पुगेको बताईएकाे छ । घटनाको बारे थप विवरण खुल्न बाकि छ। ।

तस्बिर

प्रकाशित मिति : २०७९ पुष १२ गते मङ्गलवार