२०८१ बैशाख १ गते शनिवार

तुलसीपुरमा जारी महोत्सवमा आज गायक प्रताव दास आउँदै



तुलसीपुरमा जारी महोत्सवमा आज गायक प्रताव दास आउँदै
तुलसीपुरमा जारी लुम्बिनी प्रदेश स्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवमा सोमबार गायक प्रताव दास आउँदै छन् । महोत्सवको १६औँ दिन सोमबार गायक दाससहितका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहने आयोजक यूथ्स अफ तुलसीपुरले जनाएको छ ।
तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा दिनानुदिन दर्शकहरुको उपसिथती बढ्दै गएको छ । महोत्सवमा विभिन्न प्रकारका तीनसय बढी स्टलहरू राखिएको छ । आज मेलाको समापन गरिदै छ ।

प्रकाशित मिति : २०७९ पुष ११ गते सोमवार