
मंसिर २६
दाङ : लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको मंसिर २७ मंगलबार तेस्रो दिन आउने कलकारहरु
गायक खुमन अधिकारी, गायिका टिका सानु, गायिका तथा उद्घोषक मञ्जु पौडेल, मोडल तथा डान्सर अभिषेक खड्का कालाकारहरु आउने उनले बताएकाे छ र स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने आयाेजकलेे जनाएको छ
तुलसीपुरमा पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवले स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने उद्देश्यले लिएकाे जनाएको छ ।
महोत्सवमा विभिन्न प्रकारका ३०० बढी स्टलहरू राखिएको छ महोत्सव पुस ६ गते सम्म सञ्चालन हुने आयोजक यूथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले राप्ती सञ्चार अनलाइन जानकारि दिनु भएकाे छ । ।

प्रकाशित मिति : २०७९ मङ्सिर २६ गते सोमवार