सल्यानको मुलपानीमा भयको जिप दुर्घटनाको अपडेट
मृतकहरुको विवरण
1) चालक जि.सल्यान कपुरकोट गा.पा.६ जलबाँङ बस्ने बर्ष अं.२१ को जित बहादुर बोहोरा (घटना स्थलमै मृत्यु भएको) ।
2) ऐ.ऐ.बस्ने वर्ष अ.३७ को धर्मा ओली (घटना स्थलमै मृत्यु भएको) ।
3) ऐ.ऐ.बस्ने वर्ष अ.४० को टोप बहादुर ओली (घटना स्थलमै मृत्यु भएको) ।
4) निजकै छोरा वर्ष अ.११ को बसन्त ओली (घटना स्थलमै मृत्यु भएको) ।
5) ऐ.ऐ. बस्ने वर्ष अ.३० को सुरेश खत्री (घटना स्थलमै मृत्यु भएको) ।
6) ऐ.ऐ.बस्ने वर्ष अ.७० को खुमलाल ओली (घटना स्थलमै मृत्यु भएको) ।
7) ऐ.ऐ.बस्ने वर्ष अ.५५ कि कुमारी ओली (महिला) (घटना स्थलमै मृत्यु भएको) ।
8) ऐ.५ रीम बस्ने वर्ष अ.३५ को ललित ओली (घटना स्थलमै मृत्यु भएको) ।
घाईते :जि.सल्यान कपुरकोट गा.पा.६ जलबाँङ बस्ने बर्ष अं.३५ को तिलक ओली ।
प्रादेशिक अस्पताल दाङमा उपचार भईरहेको ।
प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार








