२०८० चैत्र १६ गते शुक्रवार

बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेकी हुन् ।बिमला वलि



३१-जेठ३१-जेठ/ लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमला वलीले महिला माथि हातपात गरेकी छिन् । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेकी हुन् ।

अहिले मन्त्री वलीलाई तुलसीपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार