२०८० मङ्सिर १२ गते मङ्गलवार

विप्लव नेकपाको कार्यनीति : अन्तत:एमसीसी विरोधी उम्मेदवारलाई भोट दिने




चैत्र १५
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा एमसीसी विरोधी, राष्ट्रघात विरोधी वामपन्थी दलका उम्मेदवारलाई सघाउने नीति पारित गरेको छ । कपिलबस्तुको शिवनगरमा गत चैत ४ गतेदेखि बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार