
असार १९।
दाङमा चना खाने क्रममा घाँटीमा अड्किएर एक बालकको मृत्यु भएको छ आज तिर तुलसीपुर उपमहानगरपालिका- ९ बेलुवा बस्ने रुपा घर्तीका ३ वर्षीय छोरा राजेन्द्र घर्तीको मृत्यु को बताएको छ
विद्यालयबाट घर गएर चना खाँदै गर्दा घाँटिमा अड्किएर मृत्यु भएको बताएको छ उपचारक लागी सिटि हस्पिटल तुलसीपुरमा लगिएपनि डाक्टरले चेकजाँच गर्दा सवा ५ बजेको समयमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव अहिले राप्ती प्रादेशकि अस्पताल तुलसीपुरको शव गृहमा राखिएको प्रहरीको भनाई छ ।।
प्रकाशित मिति : २०८१ असार १९ गते बुधवार