२०८० मङ्सिर २५ गते सोमवार

एमाले नेतृ कोमल ओलीलाई मातृ शोक



दाङ मसिर ०२

गायिका तथा एमाले नेतृ कोमल ओलीलाई मातृ शोक परेको छ ।रास्ट्रिय सभाका पुर्ब सभाषद समेत रहेकी ओलिकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो ।

शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा दीपा ओलीको निधन भएको चिकित्सकहरुले घोषणा गरेका हुन् । ओली हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट पीडित थिइन

प्रकाशित मिति : २०८० मङ्सिर २ गते शनिवार