२०८२ बैशाख ५ गते शनिवार

पाल्पा दुर्घटना अपडेट : मृतक ६ जनाको पहिचान खुल्यो, चालकको अवस्था गम्भीर



५ कार्तिक, पाल्पा । पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ३ जना महिला, १ जना पुरुष, २ जना बालक गरी ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो । 

निम्न छन् मृतकहरू:-
१.जिल्ला नवलपरासी पूर्व देवचुली न.पा. १६ रजहर बस्ने वर्ष अन्दाजी ५५ / ६० की पार्बती लोहनी ।
२.जिल्ला लम्जुङ बेसीसहर न.पा. २ भकुण्डे बस्ने वर्ष अन्दाजी ५५ की चुना धिताल ।
३. जिल्ला नवलपरासी पूर्व देवचुली न.पा. १६ रजहर बस्ने वर्ष अन्दाजी ३५ की सबिना धिताल ।
४. जिल्ला नवलपरासी पूर्व देवचुली न.पा. १६ रजहर बस्ने वर्ष अन्दाजी ११ को सबिस लोहनी ।
५. जिल्ला नवलपरासी पूर्व देवचुली न.पा. १६ रजहर बस्ने वर्ष अन्दाजी २.५ को ईसव लोहनी ।
६. जिल्ला नवलपरासी पूर्व देवचुली न. पा. १६ रजहर बस्ने वर्ष अन्दाजी ६५ को कृष्ण बहादुर लोहनी ।

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार