२०८१ बैशाख ७ गते शुक्रवार

एकराज धिताल लाई सहयाेग रकम जुटाउँदै श्रीधर साहु



माघ ११ आर्थिक अभाव का कारण ले तुलसीपुर उपमहानगरपालिका वडा न ८ मालभुङ मा बस्ने एकराज धिताल को अप्रेसन को हुन सकेको छैन सोही अप्रेसन को लागि हामी ले सानो सहयोग उठाएका छौ र राप्ती सञ्चार अनलाइन माफ सहयोग रकम उठाउनु भएकाे उक्त रकम बिरामी पिडित एकराज धितालका बुबालाई घरमै गएर उनकै हातमा दिएका छौ रकम सहयोग गर्ने सबै जनालाइ धेरै धेरै धन्यवाद दिन चाहान्छौ। रकम दिने सहयोगि दाता हरु को नाम र रकम यस प्रकार रहेको छ।
सहयोग रकमा बुझाउदै श्रीधर भने आर्थिक अभावले कसैलाई
अकालमा माेर्न नपराेस सबैले सहयोग अनुरोध सम्म गर्नु भएको थियाे
साे अबसरमा एकराजकाे बुबा सहयाेग गर्न सबैलाई प्रती धन्यवाद दिनुभएको थियोे
१ केशव राज डागि वडा न १२ =रु २०००
२ केशव शर्मा लामिछाने अश्वारा =रु २५००
३ नवराज घर्ती मगर वडा न अश्वारा = रु ३०००
४ लिला बहादुर विक वडा न२=रु १०००
५ लक्ष्मन थापा रोल्पा= रु ११६५
६ पोषन केसि अश्वारा= रु २१२७
७ प्रकाश भण्डारि मालभुङ= रु ११०५
८ सिवहरि भण्डारि अश्वारा = रु ११००
९ ओपेन्द्र बस्नेत अश्वारा = रु १०००
१० गंगाराम बस्नेत अश्वारा =रु ५००
११ यमन पुन मगर रुकुम = १५१५
जम्मा = रु १७०१२
अझै हरु सहयोग मिल्ने छ हामी लाई बिस्वास छ।

सहयोगी मनहरुमा हार्दिक अपिल तपाईं हाम्रो सहयोग नै ?“´ सेवा नै धर्म हाे ।

सहयाेगकाे नाम सहित

प्रकाशित मिति : २०७९ माघ ११ गते बुधवार