२०८१ माघ २५ गते शनिवार

हामी सबै विद्यार्थि



अषलेशा धिताल
कक्षा ८
बाल सहारा माध्यमिक बिध्यालय
तुल्सिपुर उप.महा. ४ बनहरी ,दाङ

कविता

हामी सबै विद्यार्थि
सबै साना साना
ठुलो भइ देशको केहि गर्ने चाहाना ।

स्कुल हाम्रो मन्दिर
गुरु हाम्रो भगवान
सबै मिलि दुबै लाई
गरौं सम्मान ।

लेख्ने पढ्ने हाम्रो काम
पढी लेखी चम्काउनु छ
देशको नाम।

फुल जस्तै कोपिला हामी
सबै नानी बाबु
देशका लागि केही गर्न पर्छ
भबिस्यका लागि।।

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार